You are viewing the translated version of दाना पदार्थको नमूनाको विश्लेषण वा परीक्षणको नतीजा पठाउने फाराम.
(नियम १० को उप–नियम (३) संँग सम्बन्धित)
दाना पदार्थको नमूनाको विश्लेषण वा परीक्षणको नतीजा पठाउने फाराम
यो प्रमाणित गरिन्छ कि त्यस … … … … … … … … .. … … कार्यालय
अदालतबाट मिति … … …. … … … … … … … … … को पत्रसंख्या … …
… … … … … साथ … … … … … … … प्रयोजनको लागि पठाउनु भएको
नम्बर … … … … … संकेत गरिएको नमूना पत्रसाथ … … … … मितिमा प्राप्त
भयो र त्यसको विश्लेषण परीक्षण गरियो र विश्लेषण परीक्षणको नतीजाहरू निम्न
मुताविक छ ।
… … …
प्राप्त नमूनाको पोका र बाहिरी आवरण लगाइएको लाहाछाप (सिल) हरूको अवस्था
निम्न मुताविक थियो ः–
… … … … … … … ..
केन्द्रीय खाद्य अनुसन्धानशालाको
प्रमुख वा सार्वजनिक विश्लेषक
कार्यालयको छाप ः–
मिति ः–
कुनै खास विषयको प्रतिवेदन मागिएको भए आवश्यक दफाहरू समावेश गर्न
सक्नेछ ।